बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धनको बैठक बिहीबार बोलाउने प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

बुधबार, फागुन ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ।

एमसीसी संसदमा आज टेबल नहुने

बुधबार, फागुन ४, २०७८
एमसीसी आज संसदमा टेबल नहुने भएको छ।

कार्यव्यवस्था परामर्श समिति बैठक सुरु

बुधबार, फागुन ४, २०७८
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।

सत्तारुढ सांसद चौधरी भन्छन्– एमसीसी टेबुल हुँदैन, माओवादीले सरकार छाड्दैन

सत्तारुढ सांसद चौधरी भन्छन्– एमसीसी टेबुल हुँदैन, माओवादीले सरकार छाड्दैन

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने बताएका छन्।
प्रधानमन्त्री निवास पुगे प्रचण्ड, एमसीसी अगाडि नबढाउन देउवालाई आग्रह

प्रधानमन्त्री निवास पुगे प्रचण्ड, एमसीसी अगाडि नबढाउन देउवालाई आग्रह

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ।
एमसीसी जबरजस्ती टेबल गरे सरकार छोड्ने माओवादीको चेतावनी

एमसीसी जबरजस्ती टेबल गरे सरकार छोड्ने माओवादीको चेतावनी

नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकार छोड्ने चेनावनी दिएको छ।
राष्ट्रिय सहमतिबिना एमसीसी अघि नबढाउने माओवादीको निर्णय

राष्ट्रिय सहमतिबिना एमसीसी अघि नबढाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ।
प्रकाशित
बुधबार, फागुन ४, २०७८  ११:००

कार्यव्यवस्था समिति बैठकमा एमाले नजाने, संसद् बैठकमा अवरोध जारी राख्ने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  १०:२१

एमसीसी संसद् सचिवालयमा फेरि दर्ता गर्नुपर्छ?

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश छैन। तर, सरकारले एमसीसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक...

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०७:०४

एमसीसीको विरोध गर्नेले सरकारबाट हटे हुन्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तासिन दललाई सरकारबाट हट्न चेतावनी दिएका छन्।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०६:५१

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २४ पैसा र बिक्री दर १२०...

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०६:४१

प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी

प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०६:००

संसद् बैठकअघि बस्दैछ माओवादीको संसदीय दलको बैठक

प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  २१:००

महाअभियोग प्रस्ताव पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षी दललाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा दृढतापूर्वक उभिँदै त्यसलाई सदनबाट पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका सम्पूर्ण दलसमक्ष आग्रह गरेको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  २०:४१

कांग्रेसले सार्वजनिक गर्‍यो एमसीसी टाइमलाइन, यी हुन् कार्यसम्पादनका निर्णय [सूचीसहित]

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले एमसीसी टाइमलाइन प्रकाशन गरेको छ। एमसीसी सम्झौताका सन्दर्भमा दोहोरो दृष्टिकोण नराख्न आग्रह गर्दै सकिएको समिति बैठकले एमसीसीको प्रक्रिया सुरु भएदेखि हालसम्मको प्रगति उल्लेख...

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १८:२७

निर्णायक मोडमा एमसीसी, बुधबारको संसद्‌ बैठकमा के गर्ला एमाले?

‘एमालेले राखेका माग पूरा नभएसम्म हामी संसद् चल्न दिँदैनौं। हाम्रा माग सम्बोधन नभएसम्म एमालेले पहिला जे गर्थ्यो, भोलि त्यही गर्छौं अर्थात संसद्‌ अवरोध जारी रहन्छ’, एमाले सचेतक विशाल भट्टराईले नेपाल...

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १७:५२

एमसीसीमा दोहोरो दृष्टिकोण नराखौं, पास गरौं : कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौताका सन्दर्भमा दोहोरो दृष्टिकोण नराख्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १७:४३

संसद् बैठकभन्दा डेढ घण्टाअघि बोलाए सभामुखले कार्यव्यवस्था बैठक

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १७:३१

स्वास्थ्यमन्त्रीले झुट बोलेको भन्दै एमालेले माग्यो राजीनामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गरेको छ।