बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

शुक्रबार, फागुन ६, २०७८
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षबीनै सकिएको छ।

एमसीसीमा सहमति जुटाउन देउवाको दौडधुप जारी

शुक्रबार, फागुन ६, २०७८
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गराउने प्रयासमा प्रधानमन्त्री देउवा लागिपरेका छन्।

प्रकाशमानको छोराको बिहेमा सरिक हुन प्रधानमन्त्री देउवा चाक्सीबारीमा

शुक्रबार, फागुन ६, २०७८
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्।

एकीकृत समाजवादी र जसपाका नेता प्रचण्ड निवासमा

एकीकृत समाजवादी र जसपाका नेता प्रचण्ड निवासमा

सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा छलफलमा जुटेका छन्।
एमसीसीबारे छलफल गर्न फेरि जुट्दै सत्ता गठबन्धन

एमसीसीबारे छलफल गर्न फेरि जुट्दै सत्ता गठबन्धन

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सहमति खोज्ने प्रयासरत सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान १० बजेका लागि बोलाइएको छ।
कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठकमा आज पनि एमसीसी टेबल नहुने

प्रतिनिधिसभाको बैठकमा आज पनि एमसीसी टेबल नहुने

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
प्रधानमन्त्री देउवा र ओलीबीच के भयो कुराकानी?

प्रधानमन्त्री देउवा र ओलीबीच के भयो कुराकानी?

करिब डेढ घण्टा चलेको छलफलमा प्रधानमन्त्री देउवाले मात्र होइन, उनकी पत्नी डा आरजु राणाले पनि एमसीसी पास गर्नका लागि सहयोग गर्न ओलीसँग आग्रह गरेकी थिइन्। ओलीसँग आरजुले भनेकी थिइन्, ‘एमसीसी...
प्रकाशित
बिहीबार, फागुन ५, २०७८  २२:४२

सत्ता साझेदार दललाई तीन विकल्प दिएका देउवा किन पुगे बालकोट?

प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै संसदमा एमसीसी टेबुल गर्न चाहन्थे। तर, सोही दिन बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी यथास्थितीमा अघि बढ्न नसक्ने र अघि बढाइए सरकार...

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  २१:४९

एमसीसीबारे देउवा र ओलीबीच निर्णायक वार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा बैठक जारी छ।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  २१:१०

कांग्रेसले प्रचण्डबाट पाएका तीन धोका

नेपाली राजनीतिका चतुर भनिने तर अस्थिर खेलाडीको पहिचान बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले एक पटक र हालका सभापति शेरबहादुर देउवाले दुई पटक धोका खाएका हुन्।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  २०:४५

गठबन्धनको बैठक लगत्तै ओली भेट्न बालकोट पुगे देउवा

सत्ता गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  २०:२८

शुक्रबारको संसद् बैठकमा एक बुँदे कार्यसूची

प्रतिनिधि सभाको दशौं अधिवेशनको पाँचौं बैठक शुक्रबार दिउँसो बस्‍ने भएको छ। उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची भन्दै एक बुँदे कार्यसूची रहेको जानकारी गराएको हो।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  २०:१४

गठबन्धन बैठकमा देउवाले भने - शुक्रबार एमसीसी टेबल गरौं, प्रचण्डको जवाफ - मान्य छैन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव गरेका थिए।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १९:५८

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक शुक्रबार बिहान फेरि बस्‍ने

सत्तारुढ गठबन्धनको बिहीबारको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न ५ बजेपछि जारी गठबन्धनको बैठकले शुक्रबार फेरि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्ने भएको छ।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १९:२५

मूल्यवृद्धिको विरोधमा बानेश्‍वरमा सांकेतिक प्रदर्शन

एमालेनिकट युवा संघ र युथ फोर्सले पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १८:४२

एमसीसीको विरोधमा बानेश्‍वरमा राँके जुलुस

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य साना वाम घटक सम्बद्ध युवाहरुले बिहीबार साँझ बानेश्वरमा राँके जुलुस निकालेका हुन्।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १८:००

स्थानीय चुनावमा भाग लिने दललाई फागुन १५ सम्ममा दल दर्ता हुन आह्वान

निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको हो।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १७:५३

केपी ओलीसहित एमालेका ५ नेताले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले ओलीसहितका नेताहरूविरुद्ध उजुरी दर्ता गराएको हो।

प्रकाशित
बिहीबार, फागुन ५, २०७८  १६:३०

देउवाले प्रचण्डलाई भने- तपाईंहरू सरकार छाड्न सक्नुहुन्छ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छोड्न सक्ने विकल्प रहेको स्मरण गराएका छन्।