प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। बुधबार साँझ ६ बजे देउवा र बेरीबीच बालुवाटारमा भेटवार्ता भएको हो।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। अमेरिकी राजदूतले ओलीलाई भेट गरेको दुई दिनपछि पाकिस्तानी राजदूत सयेद हैदर साह बालकोट पुगे।
'विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ,' उनले भने।
एमसीसीविरुद्ध प्रर्दशन उग्र बनेपछि प्रहरीसँग झडप भएको छ। बुधबार दिउँसो १ बजे संसद् भवनमा बैठक सुरु हुनुअघिदेखि नै सुरु भएको प्रदर्शन संसद् बैठक चल्दा नयाँबानेश्वर क्षेत्र भने तनावपूर्ण बनेको थियो।
सरकारले एमसीसी टेबुल गरेपछि माओवादीले 'वाकओभर' दिने र गठबन्धन पनि नतोड्ने सहमति बनेको दाबी गठबन्धनका नेताहरुले गरिरहेका छन्। त्यसो गर्दा ‘साप पनि मर्ने लठ्ठी पनि नभाFचिने’ विकल्प निकालिएको दाबी गठबन्धनका...