सोमबार, भदौ १, २०८३

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्। शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन्।

अध्यक्ष – उषाकिरण भण्डारी

सचिव – पेम्बा लामा

कोषाध्यक्ष – चिन्तामणी भट्टराई

सदस्यहरू

भेषराज अधिकारी

प्रेम सागर

शंकर भण्डारी

महेन्द्र बहादुर पाण्डे

सुशील प्याकुरेल

बिमला राई पौडेल

डेगेन्द्र पाण्डे

टीका ढकाल

कृष्ण भण्डारी

रामशरण प्याकुरेल

घनश्याम कोईराला

मिलन धरेल

अमरध्वज लामा

डा. कुन्दन अर्याल

डा. कैलाश भण्डारी

डा. कालू सिंह खत्री

मिना भण्डारी

प्रदेश १

गोपाल गुरागाई

खेमराज पोखरेल

मन्जु चौधरी

किशोरचन्द्र दुलाल

मधेस प्रदेश

राजमहमद राज

बिना साह

सरोज यादव

वागमती प्रदेश 

शिवकुमारी गोतामे

सरिता नेउपाने

खेम लोहनी

वालकृष्ण शिवाकोटी

गोपाल श्रेष्ठ

दिपक सुवेदी

रामशरण ढुंगाना

गण्डकी प्रदेश

दामोदर बैरागी

डा. निर्मल विश्वकर्मा

लुम्बिनी प्रदेश

बल बहादुर आचार्य

राम बहादुर राउत

मिना बुढा

कर्णाली प्रदेश

टीका बिस्ट

प्रा डा नन्द ब सिंह

सुदूरपश्चिम प्रदेश

हरदेव जोशी

सरस्वती नेपाली

प्रकाशित: Mar 19, 2022| 20:13 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...