सोमबार, भदौ १, २०८३

प्रधानमन्त्री देउवा सुन्दरहरैंचा आउँदै

सोमबार बिहान नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा–९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि देउवा आउन लागेका हुन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको सुन्दरहरैंचा आउँदैछन्। सोमबार बिहान नगरपालिकाको प्रशासनिक भवन तथा सुन्दरहरैंचा–९ स्थित कृषि बजार परियोजना शिलान्यास कार्यक्रमको लागि देउवा आउन लागेका हुन्। 

मुख शिवप्रसाद ढकालका अनुसार प्रधानमन्त्री देउवाले सर्वप्रथम प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सहभागी हुने र त्यसपछि वडा नम्बर ९ स्थित कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम  छ। शिलान्यासपछि स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेको बताईएको छ।

प्रकाशित: Mar 21, 2022| 07:50 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...