सोमबार, भदौ १, २०८३

अफगानिस्तानमा बम विस्फोट, चार बालबालिकाको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गरिएको बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गरिएको बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार घटना शाह वली कोट जिल्लामा भएको हो। युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Mar 19, 2022| 12:54 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...