बुधबार, भदौ ३, २०८३

कांग्रेसले 'घरघर जाऊँ कांग्रेस जिताऊँ' अभियान चलाउने

मंगलबार, फागुन ३, २०७८
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी एक भएर जुट्ने निर्णय गरेको छ।

म्याद सकिएका सबै भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने कांग्रेसको निर्णय

मंगलबार, फागुन ३, २०७८
नेपाली कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ।

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

मंगलबार, फागुन ३, २०७८
संघीय संसद् प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको कार्यसूचीमा एमसीसी परेको छैन।

महिला, दलित र उत्पीडतलाई अगाडि नल्याएसम्म समाज रुपान्तरण गर्न सकिन्न : मुख्यमन्त्री राउत

महिला, दलित र उत्पीडतलाई अगाडि नल्याएसम्म समाज रुपान्तरण गर्न सकिन्न : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महिला, दलित र उत्पीडितलाई अगाडि नल्याई समाज रूपान्तरण गर्न नसकिने बताएका छन्।
एमसीसी बुधबार संसदमा पेस हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ : गगन थापा

एमसीसी बुधबार संसदमा पेस हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेस हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त भएको बताएका छन्।
एमसीसी टेबुल गर्न सभामुखलाई प्रधानमन्त्रीको आग्रह

एमसीसी टेबुल गर्न सभामुखलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌ बैठकमा टेबुल गर्न सभामुख अग्निप्रसाद सापकोटालाई निर्देशन दिइसकेको बताएका छन्।
एमसीसी र महाभियोग पारित गर्न कांग्रेसको आह्‍वान

एमसीसी र महाभियोग पारित गर्न कांग्रेसको आह्‍वान

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग पारित गर्न दलहरुलाई आह्वान गरेको छ।
माओवादीले पनि बोलायो संसदीय दलको बैठक

माओवादीले पनि बोलायो संसदीय दलको बैठक

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो।
प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १२:४५

कांग्रेसको निष्कर्ष : बुधबार संसद्‍मा एमसीसी पेस गर्नुपर्छ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसद्‍मा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १२:०२

एमसीसी पास गर्नैपर्छ, अमेरिकासँग सम्बन्ध बिगार्ने काम गर्नु हुँदैन : महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालले अमेरिकासँग सम्बन्ध बिगार्ने काम गर्न नहुने बताएका छन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ११:५२

एमसीसी सदनमा पेस हुन्छ र पास पनि हुन्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी चलेको कुनै पनि देशमा अमेरिकी सेना नगएको भन्दै नेपालले पनि स्वीकार्नुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ११:१८

एमसीसीबारे कांग्रेस सांसदलाई रामशरण महतको ब्रिफिङ, भोलि संसद्‍मा पेश हुने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा चलिरहेको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १०:३५

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका संघसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १०:०७

मन्त्री आलेविरुद्ध षड्यन्त्र हुँदैछ : सचिवालय

निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०९:०६

बालुवाटारमा देउवा-प्रचण्ड-नेपाल छलफल

सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०७:३०

स्थानीय निर्वाचनमा गठबन्धनको जिम्मा सम्बन्धित पालिकालाई नै दिनुपर्छ : गगन

बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरेका हुन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०६:५२

महाभियोगबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०६:३३

रुपन्देहीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  २०:०६

विराटनगर पुगेर शेखरले भने– प्रधानन्यायाधीशले पटक-पटकको सुझाव नमानेपछि महाभियोग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समयमै निकास नदिँदा महाअभियोग लगाउनुपर्ने अवस्था आएको बताएका छन्।

प्रकाशित
सोमबार, फागुन २, २०७८  १९:१४

संसद् खुलाउन एमालेसँग संवाद गर्ने सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकमा संसद् प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर, एमालेले भने बैठक बहिष्कार गरेको थियो।