सोमबार, भदौ १, २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। 

पार्टी कार्यालय कोटेश्वरमा सुरु भएको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र र प्रचार कार्ययोजनाका एजेण्डामा छलफल हुने बताइएको छ।

नेकपा एसले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल हुनपर्नेमा जोड दिइरहेको छ।

प्रकाशित: Mar 17, 2022| 12:26 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...