सोमबार, भदौ १, २०८३

नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार रिट खारेज गर्ने फैसला सुनाएको हो।

पूर्ववर्ती केपी शर्मा ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो। अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्चले नै २७ जेठमा अध्यादेश कार्यान्वयन गर्न रोक लगाएको थियो।

प्रकाशित: Mar 16, 2022| 17:17 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...