सोमबार, भदौ १, २०८३

अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने

उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- सदाबाहर अभिनेत्री मानिने करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्दैछिन्।

पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते आयोजना गर्न लागिएको एक विशेष कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्न लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ। 

एक साताअघि पनि अभिनेत्री मानन्धरले अध्यक्ष ओलीलाई निवासमै पुगेर भेट गरेकी थिइन्। अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन्।

प्रकाशित: Mar 16, 2022| 13:40 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...