सोमबार, भदौ १, २०८३

प्रचण्ड सिन्धुली जाने कार्यक्रम स्थगित

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली जाने कार्यक्रम स्थगित भएको छ। प्रचण्डको व्यस्तताका कारण सिन्धुली जाने कार्यक्रम स्थगित भएको माओवादी केन्द्रले जनाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

सिन्धुली- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली जाने कार्यक्रम स्थगित भएको छ। प्रचण्डको व्यस्तताका कारण सिन्धुली जाने कार्यक्रम स्थगित भएको माओवादी केन्द्रले जनाएको छ। 

प्रचण्डले आज कमलामाई नगरपालिका-४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो।

उक्त विद्यालयको भवन शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने छन्। ध्यक्ष प्रचण्ड शनिबार भने नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न सिन्धुली जाने छन्।

प्रकाशित: Mar 18, 2022| 10:14 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...