मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बार एसोसिएसनको चुनाव लड्न घिमिरेले दिए कांग्रेस निर्वाचन समितिको संयोजकबाट राजीनामा

बार एसोसिएसनको चुनाव लड्न घिमिरेले दिए कांग्रेस निर्वाचन समितिको संयोजकबाट राजीनामा

नेपाल बार एसोसिएसनको अध्यक्ष पदका उम्मेदवार गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनको अध्यक्ष पदका उम्मेदवार गोपालकृष्ण घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक पदबाट राजीनामा दिएका छन्।

बार एसोसिएशनको आसन्न महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता घिमिरेले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका हुन्। 

घिमिरे नेतृत्वको निर्वाचन समितिले हालै कांग्रेसको १४ औं महाधिवेशनमा चुनाव गराएको थियो।


प्रकाशित: Mar 13, 2022| 13:02 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...