मंगलबार, भदौ २, २०८३

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक जारी [LIVE]

प्रतिनिधिसभाको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्।
 |  आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन्।

एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले एमाले सांसद भीम रावललाई ५ मिनेटसम्म बोल्‍ने समय दिएका छन्। उनले एमसीसीको विरोध गर्दै सुदूरपश्चिममा भारतले बलमिच्याइँ गरिरहेको बताए।

त्यसपछि बोलेका नेमकिपाका सांसद प्रेम सुवालले पनि एमसीसीको चर्को विरोध गरे। 

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोगसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। 

प्रकाशित: Mar 13, 2022| 13:41 आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...