बुधबार, भदौ ३, २०८३

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ सम्म स्थगित

बुधबार, माघ २६, २०७८
सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेका छन्। सोही निर्देशनबमोजिम आज बैठक स्थगनको सूचना टाँस गरिने छ।

पार्टी छोड्ने निर्णय पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह

मंगलबार, माघ २५, २०७८
पदाधिकारीको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थापाले ‘अनपेक्षित तथा अप्रत्यासित’ रूपमा पार्टी छोड्ने निर्णय गरेको उल्लेख छ।

सत्ता गठबन्धनको एकता कायम राखी निर्वाचनमा केन्द्रित हुन नेकपा एसको आग्रह

मंगलबार, माघ २५, २०७८
पार्टी केन्द्रीय सचिवालयको १३औँ बैठकले आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै यस्तो बताएको हो।

एमसीसी : फेरि सर्‍यो संसद् बैठक

एमसीसी : फेरि सर्‍यो संसद् बैठक

बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पुनः सारिएको छ। एमसीसीका विषयमा सत्तारुढ दलहरूबीचमा सहमति नजुटेपछि बैठक सारिएको हो।
कांग्रेस नेता कोइराला ओली निवास बालकोटमा

कांग्रेस नेता कोइराला ओली निवास बालकोटमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
निर्वाचन कार्यतालिका प्रकाशनको तयारीमा आयोग, मतदाताको अन्तिम नामावली डेढ महिनाभित्र

निर्वाचन कार्यतालिका प्रकाशनको तयारीमा आयोग, मतदाताको अन्तिम नामावली डेढ महिनाभित्र

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ।
एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ।
सीमा समस्या सरकारले कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

सीमा समस्या सरकारले कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन्।
प्रकाशित
मंगलबार, माघ २५, २०७८  १५:२८

कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए सभामुखले

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १५:०६

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १४:५८

'राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतिर लाग्दैन कांग्रेस'

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १४:४४

एमसीसी संशोधनबिना संसद्‍मा टेबुल भए गठबन्धन स्वतः टुट्छ : गुरुङ

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेता गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पारेका छन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १४:०७

सभामुखमथि महाअभियोग लाग्न सक्छ : बस्नेत

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १३:५७

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १३:४९

कांग्रेस पदाधिकारीको बैठक बस्दै

देउवा व्यस्त भएपछि उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १२:४३

तीनै तहको निर्वाचन एकै वर्षमा

सरकारले मिति घोषणा गरेसँगै स्थानीय निर्वाचनबारेको अन्योल अन्त्य भएको छ।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १२:३५

माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको विकल्प छैन : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन्।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  ११:३८

विप्लव समूहको जिल्ला समिति माओवादी केन्द्रमा विलय

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा विलय भएको छ।

प्रकाशित
मंगलबार, माघ २५, २०७८  १०:३४

स्थानीय तह रिक्त हुन्छ कि भन्ने शंका हटेको छ : महामन्त्री थापा

‘निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्।’

प्रकाशित
मंगलबार, माघ २५, २०७८  ०८:१५

मतदाता नामावली संकलन बन्द, आयोगले माग्यो १२ अर्ब

सरकारले स्थानीय तह चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम बन्द गरेको छ।