प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन्।
उता गृह मन्त्रालयले भने गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। औषधीय प्रयोजनका लागि गाँजामाथिको प्रतिबन्ध हटाउने गृह मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्ष पदमा हारेका कमल थापाले ‘नयाँ यात्रा’थालनी गर्ने चेतावनी दिएर पार्टीलाई फेरि विभाजनतर्फ लैजाने संकेत गरेका छन्।
अनुगमन गर्ने काम सम्बन्धित मन्त्रालय वा विभागका प्रमुख वा कतिपय अवस्थामा सचिवको हुने गर्दछ। तर मन्त्रीहरू जनमत बटुल्न जुनसुकै कार्यालय अनुगमनमा पुगिरहेका हुन्छन्। कानुनअनुसार मन्त्रीको काम अनुमगन गर्ने पनि होइन।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केही केन्द्रीय सदस्यले गठबन्धनभन्दा एमसीसी बढी महत्त्वको मुद्दा भएकाले कुनै हालतमा एमसीसी मान्य नहुने बताएका छन्।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा टिप्पणी गरेका छन्।
११औं नम्बरमा रहेका ओमप्रकाश सरावगीको उद्योग, श्रम तथा रोजगार र १२औं नम्बरका प्रतापप्रकाश हाङ्गामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको कार्यविभाजन सुनेलगत्तै सँगै रहेका सरावगी र हाङ्गामले मुखामुख...
सत्ता नेतृत्वमा रहेकाले बढी दबाब खेपेका देउवाको पनि स्वार्थ पूरा मिल्ने र आफूले प्रतिष्ठाको विषय बनाएको विषयमा पनि सफलता मिल्ने भएकाले एमाले र कांग्रेस मिलेर बाँकी दललाई किनारा लगाउन सक्ने...
'राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,' प्रचण्डको सचिवालयले सार्वजनिक गरेको पत्रमा उल्लेख छ।