प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।
'संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ,' नेता पौडेलले भने।
एमसीसी संसद्बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार महिनाअघि गरेको प्रतिबद्धता पत्र सार्वजनिक भएपछि राजनीति तरंगित भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी संसद्बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता गरेको पाइएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्।
साम्राज्यवादकेन्द्रित शक्तिहरू नेपाल समाजवादतिर अगाडि नबढोस् बरू पूँजीवादी देशतिरै जाओस् भन्ने संघर्षमा छन्। एमसीसी भनेको पनि यही हो। शक्ति राष्ट्र बामपन्थी शक्ति नेपालमा फस्टाउन नसकोस् भन्नेतिर लागेका छन्। अहिले नेपाली...
२०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै लामासहित छिरिङ पाल्देन लामासमेतलाई जिल्ला अदालतले दुई/दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसद्मा ल्याएर छिनोफानो गरी टुंग्याउन आग्रह गरेका छन्।