मंगलबार, भदौ २, २०८३

माओवादी बैठकमा एमसीसी अनुमोदनलाई स्वीकार गर्ने एजेन्डा पेस

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय स्वीकार गर्ने एजेन्डा पेस भएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय स्वीकार गर्ने एजेन्डा पेस भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदन गर्ने पूर्व स्थायी कमिटी बैठकको निर्णय स्वीकार गर्न एजेन्डा केन्द्रीय कमिटीमा प्रस्ताव राखेका हुन्।

बैठकमा अहिले खाजाका लागि रोकिएको छ। ब्रेकपछि नारायणकाजी श्रेष्ठले फरक मत राख्ने बताइएको छ। श्रेष्ठसहित कृष्णबहादुर महरा, लिलामणि पोखरेल, देव गुरुङले एमसीसीको विरोध गरिरहेका छन्। 

प्रकाशित: Mar 04, 2022| 15:54 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...