मंगलबार, भदौ २, २०८३

पूर्वसचिव डा. कार्की कांग्रेस प्रवेश

नेपाल सरकारका पूर्वसचिव डा. योगेन्द्र कार्की नेपाली कांग्रेस प्रवेश गरेका छन्। सोमबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा कार्की नेपाली कांग्रेस प्रवेश गरेका हुन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- नेपाल सरकारका पूर्वसचिव डा. योगेन्द्र कार्की नेपाली कांग्रेस प्रवेश गरेका छन्। सोमबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा डा कार्की नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

सोलुखुम्बु प्रदेशसभा (क)मा कांग्रेसले आयोजना गरेको कार्यक्रममा कार्कीलाई कांग्रेस नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले कांग्रेसमा स्वागत गरेका थिए। 

सरकारीमा सेवामा रहँदा डा कार्की कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव थिए। त्यसअघि उनी बागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए।

कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्वसमेत गरेका थिए।

प्रकाशित: Mar 07, 2022| 18:00 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...