मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले चुनाव प्रचारका लागि देशभर खटायो केन्द्रीय सदस्य (सूचीसहित)

कांग्रेसले चुनाव प्रचारका लागि देशभर खटायो केन्द्रीय सदस्य (सूचीसहित)

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार सञ्‍चालन गर्दैछ। सो अभियानका लागि जिल्ला-जिल्लामा केन्द्रीय सदस्य खटाएको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको चुनावको प्रचार अभियानका लागि देशभर केन्द्रीय सदस्य खटाएको छ। कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार सञ्‍चालन गर्दैछ। सो अभियानका लागि जिल्ला-जिल्लामा केन्द्रीय सदस्य खटाएको हो।

कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको छ। 


प्रकाशित: Mar 08, 2022| 21:25 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...