शुक्रबार, असार ५, २०८३

कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी

सोमबार, साउन ३०, २०७९
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिस्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन्।

अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ : नेता सिंह

सोमबार, साउन ३०, २०७९
काभ्रेपलाञ्चोकको बनेपाका प्रजातन्त्र सेनानी स्व गोपालदास वादेको १३औँ पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले संविधानमा उल्लेख भएका अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनु नै महापुरुष तथा शहीदको सच्चा...

सिट बाँडफाँडका विषयमा छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सोमबार, साउन ३०, २०७९
सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिने

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिने

नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनसहित अन्तिम रूप दिन सुझाव

संक्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनसहित अन्तिम रूप दिन सुझाव

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्नका लागि सरकारले संसद्मा दर्ता गराएको ऐनलाई संशोधन गर्नुपर्ने विषयमा १२ बुँदे सुझावसहित संशोधनका लागि सुझावसहितको आयोगका...
दलको विज्ञप्तिपछि बालेनको आक्रोश - फोहोरको रासमा कुहिएको राजनीति नगरौं

दलको विज्ञप्तिपछि बालेनको आक्रोश - फोहोरको रासमा कुहिएको राजनीति नगरौं

काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोरको रासमा कुहिएको राजनीति नगर्न भन्दै आक्रोश व्यक्त गरेका छन्। आइतबार मेयर बालेनले काठमाडौंबाट २५० देखि ३५० फोहोर बोकेका गाडीहरु बञ्‍चरेडाँडा लैजाने बताएका थिए।...
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने...
राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता

राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता

संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो।
प्रकाशित
आइतबार, साउन २९, २०७९  १९:११

विवेकशील साझा : रविन्द्रको राजीनामा स्वीकृत, समीक्षा अध्यक्ष र सञ्‍जिव संयोजक चयन

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रको राजीनामा स्वीकृत भएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको हो।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १८:५३

सिट बाँडफाँट चाँडो टुंग्याउन कार्यदललाई गठबन्धनको निर्देशन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई चाँडो सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएको हो।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १८:०५

किन हुँदैछ संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विरोध?

सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ त्रुटीपूर्ण भन्दै सर्वोच्च अदालतले सोही वर्ष फागुन १४ गते खारेज गरेको थियो। त्यसपछि सरकारले २०७२ साउनमा पुनरावलोकनका लागि निवेदन दिए पनि सर्वोच्चले उक्त निवेदन...

प्रकाशित
आइतबार, साउन २९, २०७९  १७:२१

'विद्युतीय मतदानका लागि बाध्यकारी कानुन चाहिन्छ'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विद्युतीय मतदानका लागि बाध्यकारी कानुन बनाउनुको विकल्प नरहेको बताएका छन्।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १६:५०

देउवासँग असन्तुष्टि पोख्‍न शेखर बालुवाटारमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन्।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १६:०७

कांग्रेसले राम्रा कामको प्रचार गर्न सकेन : प्रकाशमान सिंह

पाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेका राम्रा कामको प्रचार गर्न नसकिएको बताएका छन्।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १४:२२

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मानव अधिकार आयोगको आपत्ति, यस्तो छ ११ बुँदे सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाप्रति आपत्ति जनाएको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १४:०७

एउटै चुनाव चिह्‍न र घोषणापत्रमा चुनाव लड्ने माओवादी र समाजवादीबीच सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने सहमति भएको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १३:४३

बिमा विधेयक पारित

बिमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १३:४०

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १३:२४

बिमा विधेयक फिर्ता गर्न सांसद प्रेम सुवालको माग

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले बिमा सरकारले गर्नुपर्ने निजीलाई दिन नहुने भन्दै विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।

प्रकाशित
आइतबार, साउन २९, २०७९  १३:०१

मिटरब्याजी, कालाबजारी र तस्करदेखि सरकार डरायो, यसको औचित्य छैन : प्रेम सुवाल

खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम् हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उनको भनाइ छ।