मंगलबार, साउन १९, २०८३

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरूको दाबी छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरूको दाबी छ।

आजको बैठकले दलले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए। दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकमा निर्णायक छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ।

प्रकाशित: Sep 30, 2022| 07:20 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...