मिश्रले २०७८ साल साउन ११ गते विचार भन्दा माथि देश अवधारणा ल्याएका थिए। तर त्यसपछि पार्टीमा चर्किएको विवाद मिलाउन नसक्दा मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप...
निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। सम्पादकहरुसँग अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १० अर्ब...
सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम सांसद सुजाता परियारले पार्टीका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै...
राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका कार्यकर्ताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका छन्। पछिल्लो समय भातृसंस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनय गरेपछि शेखर समूहका युवा तथा विद्यार्थीहरुले आफ्नो...
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाता सूचीमा...
राष्ट्रिय सभा निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य र भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा सभापति देउवाले एकलौटी गरेकाले अबको मनोनयन भागबन्डामै हुनुपर्ने शेखर समूहको माग।