बिहीबार, असार ४, २०८३

सिट बाँडफाँट कार्यदलको बैठक लगातार स्थगित

शनिबार, भदौ २५, २०७९
– सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको टुंगो लगाउने बैठक लगातार स्थगित हुन थालेका छन् ।

नेकपा एसका भक्तपुर अध्यक्ष बस्नेतको घरमा हमला, पेस्तोल देखाएर श्रीमती र छोरामाथि कुटपिट

शनिबार, भदौ २५, २०७९
नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन्।

वंशजका आधारमा नागरिकता पाउनुपर्छ : अध्यक्ष ओली

शनिबार, भदौ २५, २०७९
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले अहिले ल्याइएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखे।

बेपत्ता छानबिन संशोधन विधेयक भदौ २९ गते सदनमा पेश हुँदै

बेपत्ता छानबिन संशोधन विधेयक भदौ २९ गते सदनमा पेश हुँदै

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई सशोधन गर्न बनेको विधेयकलाई आगामी प्रतिनिधिसभाको बैठकमा पेश गरिने भएको छ।
माधव नेपालको दाबी– समानुपातिकमा २० लाख मत पाउँछौँ

माधव नेपालको दाबी– समानुपातिकमा २० लाख मत पाउँछौँ

मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए।
गठबन्धन जोगाउनैपर्ने दबाबमा कांग्रेस, बार्गेनिङमा माओवादी

गठबन्धन जोगाउनैपर्ने दबाबमा कांग्रेस, बार्गेनिङमा माओवादी

एमाले उपाध्यक्ष विष्णु कार्यकर्तालाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए। नेकपा माओवादी केन्द्रले पनि कांग्रेससँगको 'बार्गेनिङ पावर'लाई बढाउनका लागि नेकपा एमालेसँगको...
कांग्रेसका नेतालाई गठबन्धनविरुद्ध भाषणबाजी नगर्न गृहमन्त्री खाणको चेतावनी

कांग्रेसका नेतालाई गठबन्धनविरुद्ध भाषणबाजी नगर्न गृहमन्त्री खाणको चेतावनी

कांग्रेस गठबन्धनमा आबद्ध भएकाले पार्टीका नेता, कार्यकर्ता गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनुपर्ने नेता खाणको तर्क।
माओवादीले ल्याएको गणतन्त्रमा कांग्रेस, एमालेले रजाइँ गरे : शिक्षामन्त्री पौडेल

माओवादीले ल्याएको गणतन्त्रमा कांग्रेस, एमालेले रजाइँ गरे : शिक्षामन्त्री पौडेल

परिवर्तनका एजेन्डा उल्टिन सक्ने हुँदा आउँदो चुनावमा माओवादी उम्मेदवारले जसरी पनि जित्नैपर्छ नेता पौडेलको दाबी।
प्रकाशित
शनिबार, भदौ २५, २०७९  १५:३५

हाम्रो सरकारको ‘अति’भन्दा अहिलेको ‘अति’ दुर्गति : एमाले अध्यक्ष ओली

सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरे पनि हुन्छ भनेजस्तै गरी दगुरिरहेको ओली आरोप।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  १३:१५

सरुवा भए २६ सहसचिव

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन्।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  १२:५१

नयाँ पार्टी खोल्नु नाङ्लोमा पसल राखे जस्तो होइन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन्।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  १२:३५

बेलायती दूतावास पुगेर प्रधानमन्त्री देउवाले दिए एलिजावेथलाई समवेदना

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  १२:२२

यसपालि पार्टीगत नभई गठबन्धन–गठबन्धनबीच चुनाव : नेता खनाल

आफूलाई कुनै पदको लोभ नभए पनि राष्ट्रले मागे जिम्मेवारी वहन गर्न तयार रहेको पूर्वप्रधानमन्त्री खनालको तर्क।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  ११:२९

बोलाइयो महाभियोग सिफारिस समिति बैठक

संसद्को कार्यकाल २ असोजदेखि सकिने हुँदा महाभियोग सिफारिस समितिको छानबिन के हुने भन्नेमा अन्योल।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  ११:१०

‘विशेष कारण’ देखाएर सारियो प्रतिनिधिसभा बैठक

२५ भदौ शनिबारका लागि बोलाइएको बैठक आगामी २९ भदौसम्म स्थगित भएको संसद् सचिवालयले बताएको हो।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  १०:५०

प्रदेश र संघको चुनावमा कस्तो रहला ‘रेशम शक्ति’?

टीकापुर घटनाका आरोपित डिल्लीबजार जेलमा रहेका सांसद रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह चुनावमा कैलालीका चार स्थानीय पालिकामा वर्चस्व जमाएपछि आउँदो ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय...

प्रकाशित
शनिबार, भदौ २५, २०७९  ०९:२४

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष त्यागे पार्टी, एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर रायले पार्टी परित्याग गरेका छन्। उनी राप्रपा नेपाल परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  ०८:३८

काठमाडौं-२ बाट प्रकाश अधिकारीको स्वतन्त्र उमेदवारी घोषणा

काठमाडौं क्षेत्र २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।

प्रकाशित
शनिबार, भदौ २५, २०७९  ०७:०२

प्रचण्डको नाम गुल्मीबाट पनि सिफारिस

गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ।

प्रकाशित
शुक्रबार, भदौ २४, २०७९  २२:३०

सिट बाँडफाँटका कार्यदल असफल भएपछि झलनाथले भने - माओवादीसँग कार्यगत एकता हुन्छ

प्रतिवेदन बुझाएपछि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सिट बाँडफाँट टुंग्याउने बताएका थिए। तर, शुक्रबार पनि सिट बाँडफाँटको कुनै टुंगो लाग्‍न सकेन।