आइतबार, साउन १७, २०८३

शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

विराटनगर- मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन्। 

पासवानले कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन्। पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। 

आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले बताए।

प्रकाशित: Nov 05, 2022| 06:33 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...