आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चाबहिलको गणेश मन्दीरमा गगन थापाको पूजा, आजदेखि मतदाताको घरदैलोमा पुग्ने [तस्बिरहरू]

चाबहिलको गणेश मन्दीरमा गगन थापाको पूजा, आजदेखि मतदाताको घरदैलोमा पुग्ने [तस्बिरहरू]

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन्।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन्। उनीहरू जनताको समस्या र समाधान खोज्दै निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुग्ने गरे‍का हुन्।

National life

निर्वाचन नजिकिँदै गर्दा देसैंभरका उम्मेदवार प्रचारप्रसार तथा मतदाता समक्ष आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। यसैबीच काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि मतदाता समक्ष पुग्न थालेका छन्।

थापाले शुक्रबार बिहान चाबहिलको गणेशथान मन्दीरमा पूजा गरेर घरदैलो अभियान सुरु गरेका छन्। आज उनले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताको घरदैलोमा जाने कार्यक्रम रहेको छ। 

महामन्त्री थापाले जनताको घरदैलोमा पुगेर मतदाताको समस्या सुन्ने कार्यक्रम रहेको छ।


Shivam cement

 




प्रकाशित: Nov 04, 2022| 08:10 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...