आइतबार, असोज ४, २०८३

नीति तथा कार्यक्रममाथि आइतबारदेखि बहस, पहिलो वक्ता ओली

शनिबार, जेठ ६, २०८०
सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम शब्दजालबाहेक केही नभएको ओली टिप्पणी। 

भारत भ्रमणमा नयाँ रेकर्ड कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

शनिबार, जेठ ६, २०८०
भारत भ्रमणमा जाँदा नयाँ रेकर्ड हुने विषयबारे भने प्रधानमन्त्री प्रचण्ड बोलेनन्।


प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १८:०८

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १७:५५

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १७:३९

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १४:५९

टीआरसी विधेयकमा सहमति जुटाउन उपसमिति गठन

राजनीतिक दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर भइरहेको टीकाटिप्पणी र असहमतिका बुँदालाई सहमतिमा लैजान ११ सदस्यीय समिति बनेको हो।

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १४:१२

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १४:०९

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १३:४६

संसद्को संयुक्त बैठकमा गयल नहुन कांग्रेसको ह्वीप

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ह्वीप लगाएका हुन्।

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  ११:५४

तामझामबिनै प्रतिनिधिसभा भवन जाँदै राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न तामझामबिनै संसद् भवन बानेश्वर जाने भएका हुन्।

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  ११:२०

थपिँदै सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री

मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता सम्हालेको १०० दिन पुगेकै बेला आज केही थान मन्त्री नियुक्त गर्ने भएका हुन्।

प्रकाशित
शुक्रबार, जेठ ५, २०८०  १०:५८

चीन उड्यो माओवादी केन्द्रका नेताहरूको जम्बो टोली

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि चीन गएको हो।