शुक्रबार, साउन ८, २०८३

उपचुनावको तयारी पूरा, मतदान केन्द्रमा खटिए कर्मचारी र सुरक्षाकर्मी

शनिबार, वैशाख ९, २०८०
तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन्।

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

शनिबार, वैशाख ९, २०८०
सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ।

कार्यवाहक राष्ट्रपतिद्वारा इदको शुभकामना

शनिबार, वैशाख ९, २०८०
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।  

प्रकाशित
शुक्रबार, वैशाख ८, २०८०  १६:५५


प्रकाशित
शुक्रबार, वैशाख ८, २०८०  १३:२४

हिक्मत विष्ट बने कर्णाली कांग्रेसको प्रमुख सचेतक

नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ८, २०८०  १०:४०

प्रचण्ड–ओलीबीच छलफल, प्रधानन्यायाधीशमा सहमति खोजिँदै 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

प्रकाशित
शुक्रबार, वैशाख ८, २०८०  ०७:१४

मौन अवधिमा के-के गर्न पाइँदैन?

उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ।



प्रकाशित
बिहीबार, वैशाख ७, २०८०  २०:२७


प्रकाशित
बिहीबार, वैशाख ७, २०८०  १७:२६