सोमबार, वैशाख २८, २०८३

जम्बो बन्यो तरुण दल, ४०० सदस्य थपिए [सूचीसहित]

कांग्रेस सभापति शेरबहादुर देउवाले गए राती तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप गरेको अध्यक्ष विद्वान गुरुङले बताएका हुन्। 
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं– कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन्।  कांग्रेस सभापति शेरबहादुर देउवाले गए राती तरुण दलको तदर्थ समितिमा ४०० सदस्य थप गरेको अध्यक्ष विद्वान गुरुङले बताएका हुन्। 

National life

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

यी हुन् थपिएका सदस्य

प्रकाशित: Jun 29, 2023| 10:49 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्