आइतबार, कात्तिक २२, २०८३

प्रकाशित
शनिबार, असार १६, २०८०  १६:०५

सरकारको काम गराइप्रति माधव नेपाल असन्तुष्ट

भ्रष्टाचार अन्त्य, सुशासन प्रत्याभूत, जनसेवा प्रवाहमा सरकार कमजोर देखिएका नेता नेपालको दाबी।


प्रकाशित
शनिबार, असार १६, २०८०  १५:१३

गगन थापाको कटाक्ष–सत्तालाई सर्वोपरि ठान्दा कांग्रेसको बदनाम

सत्ताका लागि १० सिटे नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाइदिन बुइँ चढ्ने र भ्रष्टाचारमा लिप्तलाई काखी च्याप्ने प्रवृत्तिकै कारण कांग्रेस जनताको नजरबाट गिर्दै गएको महामन्त्री थापाको गुनासो।

प्रकाशित
शनिबार, असार १६, २०८०  १४:३८

ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई फराकिलो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

प्रकाशित
शनिबार, असार १६, २०८०  ११:५६

पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक

ऐन कार्यान्वयनमा आएको चार वर्षपछि पोखरामा पहिलो राष्ट्रिय समन्वय परिषद् बैठक बसेको हो।

प्रकाशित
शनिबार, असार १६, २०८०  ११:३२

एमालेसँग नयाँ गठबन्धनमा जोडिने खबर असत्यः अर्थमन्त्री महत

कांग्रेसले एमालेलाई समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको भन्ने कुरा भ्रम मात्रै रहेको मन्त्री महतको दाबी।

प्रकाशित
शनिबार, असार १६, २०८०  १०:४८

छुट्टिएका माओवादीबीच पुनर्मिलन हुँदै छः प्रधानमन्त्री प्रचण्ड

एकताका लागि पूर्वमाओवादी शक्तिबीच अन्तिम वार्तालाप भइरहेको प्रधानमन्त्री प्रचण्डको खुलासा।

प्रकाशित
शनिबार, असार १६, २०८०  ०९:०७

प्रकाशित
शुक्रबार, असार १५, २०८०  २१:३०


प्रकाशित
शुक्रबार, असार १५, २०८०  २०:४०