शनिबार, साउन २, २०८३

आज संसद् दिवस मनाइँदै

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं- नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको थियो। 

असार १६ गते बसेको पहिलो संसद्को सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ। 

यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तयारी छ।

प्रकाशित: Jul 01, 2023| 09:07 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्