शुक्रबार, जेठ १, २०८३

एमाले उपनिर्वाचन लड्ने उम्मेदवारको टुंगो लगाउँदै

शनिबार, चैत १८, २०७९
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आसन्न उपनिर्वाचनमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाउने भएको छ।

लामिछाने, वाग्ले र खरेलको आज पत्रकार सम्मेलन

शनिबार, चैत १८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १८:५३

उपनिर्वाचनका लागि रास्वपाले टुंग्यायो उम्मेदवार

रास्वपाबाट चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार तय भएका हुन्।

प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १८:१५



प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १७:४१

प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १७:२६

यी हुन् पहिलो पटक मन्त्री बनेका पाँच अनुहार

प्रधानमन्त्री प्रचण्डले सातौंपल्ट विस्तार गरेको मन्त्रिपरिषद्मा मन्त्री भएका दसमध्ये पाँच जना नयाँ अनुहार हुन्।

प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १६:४६

सरकारमा कांग्रेसबाट रिजाल र गुरुङको पहिलो इन्ट्री

कांग्रेस विभाजित हुँदा देउवाको प्रजातान्त्रिक कांग्रेस केन्द्रीय सदस्य भएका रिजाल गत निर्वाचनमा पर्सा ४ बाट निर्वाचित हुन् भने गुरुङ २०४८ मा नेविसंघको जिल्ला सचिव हुँदै २०६७ मा कांग्रेस केन्द्रीय सदस्य...



प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १५:४२

१० जना मन्त्रीले लिए सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्। सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने पाएको छैन।

प्रकाशित
शुक्रबार, चैत १७, २०७९  १५:१६

सरकारबाट बाहिरियो जनमत पार्टी 

बिहीबारको दस दलीय गठबन्धनको बैठकमा जनमतलाई उद्योग मन्त्रालयको जिम्मा दिइने भने पनि आजको मन्त्रिपरिषद् विस्तारमा खानेपानी दिइएपछि मन्त्री खानले बुझाए राजीनामा।