आइतबार, कात्तिक २२, २०८३
प्रकाशित
बुधबार, असार १३, २०८०  १३:५३

'उन्मुक्त पुस्ताले सामाजिक सञ्जाल प्रयोग गरेर लोकतन्त्रलाई दिग्भ्रमित पारे'

सोसल मिडियामा उन्मुक्त पुस्तालाई हिजो देश (राजाको समय) मा दूधकै नदी बहन्थ्योझैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डको आरोप।

प्रकाशित
बुधबार, असार १३, २०८०  १२:२५

बालुवाटार काण्ड र नक्कली शरणार्थी प्रकरणमाथिको कारबाही जनसमर्थनकै उपजः प्रधानमन्त्री प्रचण्ड 

लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका लागि भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्ने अवस्था आइसकेको प्रधानमन्त्री प्रचण्डको धारणा।

प्रकाशित
मंगलबार, असार १२, २०८०  २०:४७

प्रकाशित
मंगलबार, असार १२, २०८०  १९:४४


प्रकाशित
मंगलबार, असार १२, २०८०  १८:१७

यसकारण चाहिन्छ उपराष्ट्रपति

पछिल्लो समय उपराष्ट्रपति पद चाहिने/नचाहिने बहस चलिरहे पनि संविधानमा राष्ट्रपति फरक लिंग वा समुदायको भए उपराष्ट्रपति अर्को समुदाय वा लिंगको हुनुपर्ने प्रावधानका कारण नेपालको गणतन्त्र समावेशी रहेको झल्काउँछ।


प्रकाशित
मंगलबार, असार १२, २०८०  १६:०२

बजेट पारित गर्न माओवादीले लगायो ह्वीप

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा माओवादी मुख्य सचेतकले आफ्ना सांसदलाई बुधबार प्रतिनिधिसभामा निर्णयार्थ पेस गरिने आगामी आवको बजेटमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।

प्रकाशित
मंगलबार, असार १२, २०८०  १२:०१

एमाले र रास्वपा सांसदबाट संसद् बैठक अवरुद्ध

जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन इकाइमा राखिने निर्णय फिर्ता माग गर्दै एमाले र रास्वपा सांसदले अवरुद्ध गरे प्रतिनिधिसभा।



प्रकाशित
सोमबार, असार ११, २०८०  १९:४१