शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाले तोक्यो ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद [सम्पर्क नम्बरसहित]

रास्वपाले तोक्यो ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद [सम्पर्क नम्बरसहित]

 |  बुधबार, असार १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

vianetvianet

काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ। पार्टीले बुधबार जिम्मेवारी बाँडफाँड गरेको हो।

पार्टीका सांसदहरूसँग देशभरका नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आमआवाजलाई नीतिमा समेट्न र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्न सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन्।

पार्टीले अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश  ह्वाट्सएपमा पठाउन र जवाफको प्रतीक्षा गर्न अनुरोध गरेको छ।

यस्तो छ जिम्मेवारी
१. रवि लामिछाने : ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता

२. डोलप्रसाद अर्याल : ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली

Metro Mart

३. विराजभक्त श्रेष्ठ : ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. सन्तोष परियार : ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. निशा डाँगी : ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान

६. मनीष झा : ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. गणेश पराजुली : ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. सोबिता गौतम : ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. सुमना श्रेष्ठ : ९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

१०. डा. तोसिमा कार्की : ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. शिशिर खनाल : ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. हरि ढकाल : ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा.स्वर्णिम वाग्ले : ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा. चन्दा कार्की : ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. असिम शाह : ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु

१६. लक्ष्मी तिवारी : ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके

१७. अशोककुमार चौधरी : ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. शिव नेपाली : ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की

१९. विनिता कठायत : ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. विन्दबासिनी कंसाकार : ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

प्रकाशित: Jun 28, 2023| 18:20 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्