आइतबार, असोज ४, २०८३

चीन उड्यो माओवादी केन्द्रका नेताहरूको जम्बो टोली

शुक्रबार, जेठ ५, २०८०
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि चीन गएको हो।

जनयुद्ध अपराधदेखि लडाकु शिविर घोटालासम्मका प्रश्नले घेरिए प्रचण्ड

जनयुद्ध अपराधदेखि लडाकु शिविर घोटालासम्मका प्रश्नले घेरिए प्रचण्ड

गत मंसिरको निर्वाचनपछि नयाँ सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर पहिलोपल्ट मुलुकका जल्दाबल्दा समस्याबारे सांसदले उठाएका प्रश्नको लिखित जवाफ दिए। 
रेशम चौधरी रिहाइ छिट्टै : प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरी रिहाइ छिट्टै : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आगामी १५ जेठको गणतन्त्रका दिन कैद माफीका रुपमा रेशमलाई कारागारमुक्त गर्ने संकेत दिएका हुन्।

प्रकाशित
बिहीबार, जेठ ४, २०८०  १३:२१

प्रतिनिधिसभामा सांसद सोध्दै प्रश्न, उत्तर दिँदै प्रधानमन्त्री

प्रतिनिधिसभामा ४ मंसिरको निर्वाचनपछि चुनिएका सांसदले पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो। 

प्रकाशित
बिहीबार, जेठ ४, २०८०  १३:१७

प्रकाशित
बिहीबार, जेठ ४, २०८०  १२:४५

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समिति अध्यक्ष मियाँ पक्राउ

नक्कली शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएपछि प्रहरीले मियाँको संलग्नता पुष्टि गर्दै पक्राउ गरेको हो।

प्रकाशित
बिहीबार, जेठ ४, २०८०  १२:२४

कांग्रेस नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको संरक्षक : एमाले नेता ज्ञवाली

नक्कली शरणार्थी प्रकरणमा एमालेले टोबहादुरलाई निलम्बन गरे पनि बालकृष्णलाई कांग्रेसको संरक्षण गरेको नेता ज्ञवालीको दाबी।

प्रकाशित
बिहीबार, जेठ ४, २०८०  १२:०६

मधेस प्रदेशसभाको बैठक बस्दै

प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।

प्रकाशित
बिहीबार, जेठ ४, २०८०  १०:५८

नागरिक उन्मुक्तिको पदाधिकारी बैठक, सरकारलाई समर्थनबारे पुनर्विचारको आकलन

रेशमलाई टीकापुर घटनामा दोषी ठहर गर्दै तीन वटै अदालतले जन्मकैदको सजायमा लालमोहर लगाइदिएपछि विरोधस्वरुप नागरिक उन्मुक्तिले पाँच दिने नेपालबन्दसहितका कार्यक्रम सार्वजनिक गरेको छ।



प्रकाशित
बुधबार, जेठ ३, २०८०  १६:२३

सरकारी कर्मचारी संगठन नबनाउने राप्रपाको निर्णय

१ देखि ३ जेठसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले पार्टी निकट विद्यार्थी संगठनलाई गैरराजनीतिक र कर्मचारी संगठन नबनाउने निर्णय गरेको हो।


प्रकाशित
बुधबार, जेठ ३, २०८०  १४:५६

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग सवालजवाफ गर्दै सांसद

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदबाट सोधिएका प्रश्नको जवाफ दिनेछन्।