आइतबार, असोज ४, २०८३

शेखर कोइरालाले गरे समानुपातिक निर्वाचन प्रणाली खारेजी माग

बुधबार, जेठ ३, २०८०
पछिल्ला दिनमा राजनीतिक दल र तिनका नेताप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले बेलैमा सुध्रिन कोइरालाले दिए सुझाव।

कांग्रेस हावा न चाबाको पार्टी : एमाले अध्यक्ष ओली

बुधबार, जेठ ३, २०८०
देशको परिस्थिति धराशयी बन्दा पनि कांग्रेस मुकदर्शक बनेको ओली आरोप

नागरिक उन्मुक्तिका नेतालाई डिल्लीबजार कारागार आउन रेशम चौधरीको उर्दी

नागरिक उन्मुक्तिका नेतालाई डिल्लीबजार कारागार आउन रेशम चौधरीको उर्दी

टीकापुर घटनामा जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी प्रमाण गरी कारागार बस्नैपर्ने फैसला सुनाएपछि रेशमले आगामी रणनीतिबारे छलफल गर्न नेताहरुलाई जेलमा बोलाएका हुन्।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक, रेशम चौधरीबारे छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, रेशम चौधरीबारे छलफल

सरकारमा सहभागी गठबन्धन दलका नेता सम्मिलित बालुवाटार बैठकमा शरणार्थी प्रकरणदेखि रेशम फैसलासम्मका विषयमा नेताहरुले गरे छलफल।
मार्क्सवादलाई सिर्जनशील रुपमा प्रयोग गर्ने नेता थिए मदन भण्डारी

मार्क्सवादलाई सिर्जनशील रुपमा प्रयोग गर्ने नेता थिए मदन भण्डारी

विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमार्क्स लिभ्स’ अर्थात् नेपालमा कालमार्क्स जीवित छन् लेखिएको थियो।





प्रकाशित
मंगलबार, जेठ २, २०८०  १३:१०

सिंहदरबारमा बस्दै सत्ता गठबन्धन दलको बैठक

५ जेठमा पेस गर्न लागिएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो।

प्रकाशित
मंगलबार, जेठ २, २०८०  १२:३०

नक्कली शरणार्थी प्रकरण छानबिनलाई कांग्रेसको पूर्ण समर्थन : प्रवक्ता महत

नक्कली शरणार्थीको धन्धा चलाएर ठगीमा संलग्नमाथि जुनसुकै पार्टीका मान्छे भए पनि कारबाही हुनुपर्ने अडानमा कांग्रेस रहेको प्रवक्ता महतको दाबी।

प्रकाशित
मंगलबार, जेठ २, २०८०  ११:४६

देउवाको अध्यक्षतामा बस्यो मानव अधिकार समितिको पहिलो बैठक

औपचारिक एजेन्डा नभएकाले पहिलो दिनको बैठक परिचय आदानप्रदानमै सीमित।

प्रकाशित
मंगलबार, जेठ २, २०८०  ०७:४५


प्रकाशित
मंगलबार, जेठ २, २०८०  ०४:३०