आइतबार, साउन १८, २०८२

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

 |  बुधबार, असार ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

vianetvianet

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। 

असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा  समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ।
 

प्रकाशित: Jun 21, 2023| 15:01 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्