आइतबार, साउन १८, २०८२

बालुवाटारमा प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता

 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ। 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको बताएकी छन्। 

प्रचण्ड र विप्लवबीच भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्,  'समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल,।' 

प्रकाशित: Jun 22, 2023| 09:00 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्