शनिबार, साउन २, २०८३

बजेट जस्ताको तस्तै पास हुन नदिने नेकपा एसको निर्णय

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्याई पारित हुन नदिने निर्णय गरेको हो।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री, अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय पनि गरेको छ।

 

प्रकाशित: Jun 22, 2023| 18:22 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्