सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभामा आज सांसद-प्रधानमन्त्री प्रश्नोत्तर

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

National life

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ।

त्यसैगरी बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ। बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि पेस गर्ने कार्यसूची छ।
 

प्रकाशित: Jun 23, 2023| 07:16 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्