सोमबार, भदौ २९, २०८३

गणेशमानका किस्साहरु: बहिदारको नोकरीदेखि हजार कोर्रासम्म

मंगलबार, असोज २, २०८०
फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, लौह पुरुषजस्ता उपाधिबाट विभूषित गणेशमानले प्रजातन्त्रका लागि राणा खलक, पञ्चायती राजाहरुलाई चुनौती दिने आँट गर्थे।

साढे ६ हजार वडामा समिति गठन गर्दै रास्वपा 

मंगलबार, असोज २, २०८०
रास्वपाले साढे ६ हजार वडामा वडा समिति गठन गर्न १०० रुपैयाँ शुल्क तिरेर योग्य उम्मेदवारका लागि अनलाइन आवेदन खुलाएको हो।

बहुविवाह गर्ने माओवादी नेता शेरबहादुर चौधरी पदीय जिम्मेवारीबाट निलम्बित

मंगलबार, असोज २, २०८०
बहुविवाहको आरोप स्वीकारेपछि भजनी नगरका पूर्वमेयर शेरबहादुर चौधरीलाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको हो। 

शेखर समूहको बैठकमा नजाने महामन्त्री विश्वप्रकाशको संकेत

शेखर समूहको बैठकमा नजाने महामन्त्री विश्वप्रकाशको संकेत

महामन्त्री विश्वप्रकाशले संस्थापन इतर समूहको बैठकमा आफूलाई गरिएको निम्तो अस्वीकार गर्ने देखिएको हो।
सम्पर्कविहीन तिलागुफाकी तत्कालीन उपमेयर दन्ता नेपाली प्रचण्डसमक्ष भइन् सार्वजनिक

सम्पर्कविहीन तिलागुफाकी तत्कालीन उपमेयर दन्ता नेपाली प्रचण्डसमक्ष भइन् सार्वजनिक

दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी हुन्। 
जुन व्यवस्थाबाट पटक-पटक लाभ लिए, सत्ताबाहिर हुँदा त्यसैको विरोध

जुन व्यवस्थाबाट पटक-पटक लाभ लिए, सत्ताबाहिर हुँदा त्यसैको विरोध

विगतमा जुन पार्टी सत्तामा जाँदा पनि सत्ताको स्वाद लिने र सिद्धान्तलाई बेवास्ता गर्ने थापाको प्रवृत्तिलाई तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले कमल थापालाई मुसा प्रवृत्ति भएको पात्रको रुपमा चित्रण गरेका थिए।
प्रकाशित
सोमबार, असोज १, २०८०  १७:०३

शेखर कोइरालाको सम्पर्क कार्यालयमा बोलाइयो संस्थापन इतरको बैठक

कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहले आगामी रणनीति तय गर्न छुट्टै बैठक बोलाएको हो।

प्रकाशित
सोमबार, असोज १, २०८०  १४:१४

परराष्ट्रमन्त्री साउदले भेटे राष्ट्रसंघका उपमहासचिव

भेटमा दुवै जनाबीच विश्व शान्ति र सुरक्षाबारे छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ। 

प्रकाशित
सोमबार, असोज १, २०८०  १३:२१

अदालतमा न्यायाधीश नहुँदा सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित

२८ न्यायाधीश भएको काठमाडौं जिल्ला अदालतमा आज १६ जना न्यायाधीश मात्रै उपस्थित हुँदा ४० वटा मुद्दा स्थगित भएका छन्।

प्रकाशित
सोमबार, असोज १, २०८०  १०:३२

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघ महासचिव गुटेरेसबीच भेटवार्ता

प्रचण्ड–गुटेरेसबीच भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रकाशित
सोमबार, असोज १, २०८०  ०८:२५

'सांसदको भूमिका दलबाट प्यारालाइज्‍ड भइरहेको छ'

सांसदको मुख्य भूमिका कानुन बनाउने भएता पनि पछिल्लो समय विधायकको भूमिकाबारे प्रश्न उठ्ने गरेको छ।


प्रकाशित
आइतबार, भदौ ३१, २०८०  २०:५४



प्रकाशित
आइतबार, भदौ ३१, २०८०  १५:२४