सोमबार, असार २२, २०८३

महासमितिबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा १२ बजे बैठक बस्ने तय भएको छ।
महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषय गरी बैठकका लागि तीन एजेन्डा तोकिएको छ। कांग्रेसको महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको थियो।

मंसिर १३ गतेको पदाधिकारी बैठकमा सभापति देउवाले पुसको ठण्डीमा बैठक नगरौं भनेपछि महासमिति बैठक तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा अन्योल देखिएको छ।
 

प्रकाशित: Dec 15, 2023| 08:14 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्