संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको खड्काको धारणा।
टुँडिखेलमा मनाइएको संविधान दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेकाले सहभागी हुन सकेनन्।
कांग्रेस उपसभापति तथा सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसमेत सहभागी गुट भेलाले अहिलेको सरकारले काम गर्न नसकेको निष्कर्ष निकालेको हो।