सोमबार, असार २२, २०८३

यी हुन् मन्त्रिपरिषद्ले गरेका १६ निर्णयहरु 

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित अन्य १६ वटा निर्णय गरेको छ।

साथै सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ। त्यस्तै, सरकारले कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। 

मन्त्रिपरिषद्‌का निर्णयहरु:

Cabinet-Meetings-1702815246.jpg

 

प्रकाशित: Dec 17, 2023| 18:00 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्