मंगलबार, पुस १, २०८२

एमालेका पूर्वसांसद गोविन्दविक्रम शाह कमल थापाको पार्टीमा प्रवेश

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन्। 

National life

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा नेपालमा प्रवेश गरेका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

शाह जाजरकोटका तत्कालीन निर्वाचित जिल्ला विकास समितिका सभापति पनि हुन्। निर्वाचित सांसद उनी नेकपा एमालेका नेताको जिम्मेवारीमा पनि थिए।

शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको भन्दै ब्यवस्था परिवर्तनबिना अवस्था परिवर्तन नहुने बताए। नवप्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन सक्दो  प्रयास गर्ने बताए। 

प्रकाशित: Dec 19, 2023| 17:55 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्