मंगलबार, वैशाख १, २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

National life
kumari

काठमाडौं- नेकपा एसको सचिवालय बैठक आज बस्दै। यसअघि मंसिर २८ र २९ का लागि तय भएको बैठक स्थगित भएको थियो।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ। बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ।

प्रकाशित: Dec 18, 2023| 07:16 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्