महासचिव शंकर पोखरेल अध्यक्षताको बैठकले स्व. नेम्वाङको स्मृतिमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो।
शर्मालाई १० भदौको न्याय परिषद् बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।
शर्मालाई १० भदौको न्याय परिषद् बैठकल न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौको सुनुवाइ समिति बैठकले १० दिने म्याद दिएर उजुरी आह्वान गरेको थियो।