शुक्रबार, साउन १, २०८३

कांग्रेसको संगठन शुद्धीकरण अभियानमा सहभागी हुन निर्देशन

शनिबार, साउन २०, २०८०
तरुण दल अध्यक्ष गुरुङले आजदेखि ३० साउनसम्म हुने संगठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन्।

गौर नरसंहारका पीडितले कहिले पाउने न्याय?

शनिबार, साउन २०, २०८०
गौर हत्याकाण्डपछि प्रचण्ड तीनचोटि प्रधानमन्त्री बनिसके पनि आफ्नै पार्टीका नेता, कार्यकर्ता मारिएको जघन्य घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन नेकपा माओवादी केन्द्रले बेवास्ता गरिरहेको पीडितको गुनासो।

शीतलनिवास सरेपछि पहिलोपल्ट निजी निवास बोहराटार पुगे राष्ट्रपति पौडेल

शीतलनिवास सरेपछि पहिलोपल्ट निजी निवास बोहराटार पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेल गत २९ फागुनमा बोहराटारस्थित निजी निवासबाट शीतलनिवास सरेका थिए।
तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो ज्ञापनपत्र

तराई मधेसलाई सुक्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो ज्ञापनपत्र

जनमत पार्टी उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो।
शक्ति घट्दै गएको माओवादी संख्या बढाउँदै

शक्ति घट्दै गएको माओवादी संख्या बढाउँदै

२०६४ बाट २०८० सालसम्म आइपुग्दा माओवादीको शक्तिमा २७ प्रतिशतले गिरावट भएको छ भने संख्यात्मक हिसाब गर्दा केन्द्रीय कमिटीको संख्या ११ गुणाले वृद्धि गरिएको छ।
प्रकाशित
शुक्रबार, साउन १९, २०८०  १५:५०

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा २२ महिला थपिए

२२ महिला सदस्य थपिएपछि नेकपा माओवादी केन्द्रको ४०७ सदस्यीय जम्बो केन्द्रीय समिति बनेको छ।

प्रकाशित
शुक्रबार, साउन १९, २०८०  १५:१२

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटि सच्याउन माग

पीडितलाई भन्दा पीडकलाई उन्मुक्ति दिने प्रावधान राखेर विधेयक तयार पारिएकाले त्यसलाई सच्याउन माओवादी हिंसापीडितले ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित
शुक्रबार, साउन १९, २०८०  १४:४९

कांग्रेसले फिर्ता लियो दिनेश कोइरालामाथिको कारबाही

गत ४ मंसिर २०७९ मा सम्पन्न संघीय निर्वाचनमा चितवन ३ मा उम्मेदवारका आकांक्षी रहे पनि टिकट नदिएपछि कोइराला स्वतन्त्र रुपमा मैदानमा उत्रिएसँगै कांग्रेसले निष्कासन गरेको थियो। 

प्रकाशित
शुक्रबार, साउन १९, २०८०  १३:५४

आरजुको मानमर्यादाविरुद्ध प्रचार गर्नेलाई कारबाही गर्न तरुण दलको माग

तरुण दलको आग्रहलाई बेवास्ता गरिए आरुजुलाई गाली गर्नेविरुद्ध आफैं प्रतिकारमा उत्रने अध्यक्ष गुरुङको चेतावनी।

प्रकाशित
शुक्रबार, साउन १९, २०८०  १२:१५

रास्वपा पदाधिकारीका लागि तोकियो शैक्षिक योग्यता

रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको हो।

प्रकाशित
शुक्रबार, साउन १९, २०८०  ११:०४

नेकपा एसको सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल  

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्नेछ।

प्रकाशित
शुक्रबार, साउन १९, २०८०  ०९:०३



प्रकाशित
बिहीबार, साउन १८, २०८०  १६:२९

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भए ६ राजदूत

दुई दिनसम्म सिंहदरबार कार्यालयमा बसेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतलाई उपस्थित गराएर सोधीखोजी गरेपछि सर्वसम्मत अनुमोदित भएका हुन्।

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १६:०५

सुन तस्करी छानबिन गर्न संसदीय समिति आवश्यक नभएको सरकारी धारणा

अवैध सुन प्रकरणमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय वा संसदीय समिति बनाएर छानबिन गर्न आवश्यक नभएको सरकारको दाबी।

प्रकाशित
बिहीबार, साउन १८, २०८०  १५:४१

जनमतका एकैपटक तीन वटा बैठक, सरकारमा जान हतार

जनमतले एकैपटक केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति बैठक आयोजना गरेको हो।