बुधबार, भदौ ३१, २०८३

एकीकृत समाजवादीमा थपिए २१ केन्द्रीय सदस्य

एकीकृत समाजवादीमा थपिए २१ केन्द्रीय सदस्य

एकीकृत समाजवादीको विधानमा केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था रहे पनि तीमध्ये केहीको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त २१ सदस्य मनोनीत गरिएको हो।
सीआईबीले भन्यो–सुन तस्करी मुद्दा अदालत पुगे पनि अनुसन्धान जारी रहन्छ

सीआईबीले भन्यो–सुन तस्करी मुद्दा अदालत पुगे पनि अनुसन्धान जारी रहन्छ

सात कम्पनीबाट सुन तस्करीको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकिएकाले थप ६ कम्पनीमाथि अनुसन्धान जारी रहने भएको हो।
प्रकाशित
बुधबार, भदौ २७, २०८०  २१:०१

प्रकाशित
बुधबार, भदौ २७, २०८०  १५:१९

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सारियो

यसअघि २ असोजका लागि तय भएको बैठक दुई दिन पर सारिएको हो।

प्रकाशित
बुधबार, भदौ २७, २०८०  १४:१६

एउटै समूहले ६० किलो ल्याउनुअघि ३०२ किलो सुन भित्र्याइसकेको पुष्टि

सुन तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक पनि संलग्न भएकाले अन्तरदेशीय संगठित अपराध देखिएको सीआईबीको निष्कर्ष।

प्रकाशित
बुधबार, भदौ २७, २०८०  १३:४९

सीआईबीका ४२ जनशक्ति परिचालन, ३५ दिनसम्म दैनिक १८ घन्टा अनुसन्धान

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ परेका ३२ जनामध्ये २३ नेपाली र ९ विदेशी नागरिक। 

प्रकाशित
बुधबार, भदौ २७, २०८०  १३:३३

शेखर कोइरालाले खोजे कांग्रेसभित्र बहुपदीय नेतृत्वको विकल्प

सभापति देउवा र महामन्त्रीद्वय एउटै कित्तामा अटाए मात्रै कांग्रेस चल्ने उनको धारणा।

प्रकाशित
बुधबार, भदौ २७, २०८०  १३:१६

साढे ३ अर्ब बिगो दाबी, ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव

सुन तस्करी प्रकरणमा पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई दिइयो सुझाव।

प्रकाशित
बुधबार, भदौ २७, २०८०  ११:०४

लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले गए राती १२  बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।


प्रकाशित
मंगलबार, भदौ २६, २०८०  १८:१५

गुटमा नलागेका समन्वयकारी नेता नेम्वाङ

श्रद्धाञ्जली दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभई मुलुककै साझा नेता थिए।

प्रकाशित
मंगलबार, भदौ २६, २०८०  १६:१९


प्रकाशित
मंगलबार, भदौ २६, २०८०  १४:२६