सोमबार, मंसिर २९, २०८२

एनसेलको सेयर खरिद-बिक्रीबारे प्रधानमन्त्रीले थाले छलफल

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- एनसेल खरिद-बिक्रीमा भएको अनियमितताबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 

बैठकमा दलका शीर्ष नेताका साथै अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ। 

प्रधानमन्त्री  प्रचण्डले एनसेल सेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको समाचार प्रकाशितप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आएका छन्। 

प्रकाशित: Dec 05, 2023| 18:23 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्