मंगलबार, फागुन १९, २०८२

फोटो


लकडाउनमा भक्तपुरको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले पूरै देश बन्दाबन्दी (लकडाउन) गरेको छ। अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन ठप्प छन् ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

काठमाडौंबाट २७२ जर्मन नागरिकको एयरलिफ्ट

काठमाडौंका ठमेल, सानेपा तथा बौद्धमा सेल्फ क्वारेन्टाइनमा रहेका २७२ जना नागरिकलाई जर्मनीले एयरलिफ्ट गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

सुरक्षा कवच बनाउँदै महावीर पुनको आविष्कार केन्द्र (तस्बिरहरु)

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि पीपीई बनाउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

‘लकडाउन’को दोस्रो दिन आज (बुधबार) पनि काठमाडौं उपत्यका सुनसान देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

सुनसान जनकपुर (फोटो फिचर)

बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

आहा! बिसंखुनारायण–कोटडाँडा यात्रा (फोटो फिचर)

आफ्नै साधन हुनेहरू बिसंखुनारायणमा गाडी/मोटरसाइकल रोकेर उकालो चढ्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

सुनसान पर्यटकीय स्थल, रित्तो विमानस्थल

कोरोना संक्रमणको जोखिम कम गर्न हिंडडुल र घुमघाम बन्द हुँदै जाँदा सार्वजनिक स्थल, बजार, पार्क र पर्यटकीयस्थलहरुमा भिडभाड निकै कम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरानाविरुद्ध यस्तो छ सेनाको तयारी (तस्बिरहरु)

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भइहालेमा क्वारेन्टाइनका लागि भद्रकालीस्थत जंगीअड्डा परिसरमा ५४ वटा टेन्ट तयारी अवस्थामा राखेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

टुँडिखेलमा सैनिक कौशल प्रदर्शन (तस्बिरसहित)

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ९, २०७६

टुँडिखेलमा यस्तो देखियो प्रजातन्त्र दिवस

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ७, २०७६

हिमाल हिउँ पडिगयो, काँ छै डाँफ्या चरी... (खप्तड क्षेत्र)

भू-स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तड हिउँले ढपक्कै ढाकिएको छ। खप्तड क्षेत्रमा हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरुको घुइँचोसमेत लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

माघे झरीले रुझ्‍याे काठमाडौं (तस्बिरहरु)

७ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको छ। भोलिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने बताइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

यस्तो देखियो टुँडिखेलमा माघे संक्रान्तिको रौनक (तस्बिरसहित)

थारु र मगर समुदायका मानिसले काठमाडौंको टुँडिखेलमा धुमधामकासाथ माघे तथा मकर संक्रान्ति पर्व मनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १, २०७६

माघे संक्रान्तिलाई चाकु (फोटो फिचर)

माघे संक्रान्तिको विशेष परिकारमध्ये पर्छ चाकु । काठमाडौं उपत्यकामा चाकुको माग यसबेला ह्वात्तै बढ्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

माधवनारायण पूजा र स्वस्थानी व्रत सुरु (फोटो फिचर)

हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने एक महिने माधव नारायण पूजा तथा श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २५, २०७६

झरीमा यस्तो देखियो काठमाडौंको जीवन (फोटोफिचर)

शुक्रबारदेखिको झरीले काठमाडौंमा चिसो बढेको छ। चिसोले यहाँको दैनिकीसमेत प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

भ्रमण वर्ष उद्‍घाटनका झाँकी (तस्बिरहरु)

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

चिनियाँ राजदूतको फोटो सुट

पर्यटन वर्ष सन् २०२० को पूर्वसन्ध्यामा चिनियाँ राजदूत होउ यान्छीले फोटो सुट गराएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६